[caption id="attachment_32334" align="alignnone" width="1100"] टुंगुन लेकमा फुलेको लालीगुराँस । लेन्स : ललितपुर खबर[/caption] २३ फागुन ०७८, लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ३ गाउँशहरमा रहेको काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देववहादुर गुरुङले विगतको वर्षजस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सुरु भएको हो । वनमा लालीगुरास लटरम्म…