११ चैत्र ०७८, काठमाडौं । चीन अनुदार बन्दा रसुवागढी नाकाबाट व्यापार प्रभावित भएको छ । २०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको करिब ६ महिना बन्द गराएर एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले भने रसुवागढीसम्म आफनै गाडीमा सामान ल्याइदिने गरेको छ ।दैनिक दुई सयभन्दा…