[caption id="attachment_48519" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] १९ चैत्र ०७८, काठमाडौं । महामारीको त्रास कम भएसँगै दुई वर्षपछि फूलको व्यवसाय पुरानै लयमा फर्किएको छ । विगत दुई वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा फूलको व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प…