२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा प्रर्दशनी स्थल निमार्ण गर्न महिला उद्यमीहरुको माग

२५ फागुन ०७८, ललितपुर । महिला उद्यमीहरुले ललितपुरमा आफूहरुले उत्पादन गरेको सामान विक्रि वितरणका लागि प्रर्दशनी स्थल निर्माण गरि दिन माग गरेका छन् । १ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा महिला उद्यमी महासंघकी वासन्ती प्रधानले आफूहरुले उत्पादन गरेको नेपाली सामान विक्रि तथा प्रर्दशनका लागि स्थायी प्रकृतीको प्रर्दशनी स्थल नभएको बताइन्…