काठमाडौं । नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ४६ सयले घटेको हो । हिजो १ लाख ८८ हजार १ सयमा कारोबार भएको सुन आज १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको…