२१ असार २०८३, आइतबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको चन्द्रागिरी सहकारीबाट ४ लाख चोरी

१९ मंसिर ०७८, काठमाडौं । काठमाडौंको चुनदेविस्थित चन्द्रागिरी बहुउद्धेश्यीय सहकारी लिमिटेडमा चोरी भएको छ । प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका १२ चुनदेवी चोकस्थित काठमाडौं चन्द्रागिरी बहुउद्धेश्यीय सहकारी लिमिटेडबाट नगद ४ लाख रुपैयाँ शुक्रबार बिहान चोरी भएको हो । चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ…