६ असोज ०७८, काठमाडौँ । बुधबार सुनको भाउ एकैदिन ९ सय रूपैयाँले बढेको छ । छापावाल सुन मङ्गलबार ८९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य ९० हजार १ सय रूपैयाँ तोकिएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रूपैयाँ कायम गरिएको…