१९ असोज ०७८, काठमाडौं । व्यावसायी तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई प्रहरीले काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ । सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहितलाई पक्राउ गरेको जानकारी दिएको छ । सिभिल सहकारी का निक्षेपकर्ता ठगी गरेको अभियोग उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । उनीहरुको विरुद्ध निक्षेपकर्ताहरुले जाहेरी दिएपछि पक्राउ गरिएको बताइएको…