[caption id="attachment_34529" align="alignnone" width="1100"] ललितपुरको लगनखेल फुटपाथमा किनमेल गर्नेको भीड । लेन्स ; ललितपुर खबर[/caption] २८ असोज ०७८, विरगञ्ज । हरेक वर्ष बजारले दसैंलाई नयाँ–नयाँ रौनकता सहित स्वागत गर्दछ । कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ । विगतका वर्ष कोरोना कहरका कारण बजार सुनसान रहेका थिए । किराना…