१० असोज ०७८, ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारीको अध्यक्षमा अशोक बज्राचार्य र सचिवमा घनश्याम धमलाचयन भएका छन् । गतआर्थिके बर्ष कोरोनाका कारण स्थगित भएको संस्थाको संचालक र लेखा समितिको निर्वाचन कार्यक्रम यस बर्ष सम्पन्न भएको हो । सहकारीका अनुसार निर्वाचित कार्य समितिको उपाध्यक्षमा देबेन्द्र प्र. श्रेष्ठ, कोषाध्यक्ष राम प्रसाद गिरी छन् भने सदस्यहरुमा जीवनदेवी शाक्य,…