[caption id="attachment_44670" align="alignnone" width="1100"] भक्तपुरको नगरकोटको मनोरम हिमाल । फाइल तस्विर : ललितपुर खबर[/caption] १९ भदौं ०७८, भक्तपुर । पर्यटकीय क्षेत्र नगरकोटका होटल व्यवसायीले कोरोनाविरुद्धको खोप लगाएका छन् । होटल व्यवसायी, होटल कर्मचारी र मजदूर तथा स्थानीय ६०० ले कोरोनाविरुद्धको खोप लगाएको नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक र…