१६ पुष २०७६, काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलको सिम किन्दा दिने सुविधा स्वरुप उपलब्ध हुने ५० रुपैयाँ बोनस व्यालेन्स घटाएर १० रुपैयामा झरेको छ । यो नियम बुधबार जनवरी १ तारिख अर्थात पुस १६ गतेदेखि लागू हुने जारी सूचनामा जनाइएको छ । नेपाल दूरसंचार कम्पनीले यसअघि ५० रुपैयाँ ब्यालेन्स उपलब्ध हुने यसअघिको व्यवस्थालाई परिवर्तन…