८ साउन ०७८, ललितपुर । ललितपुरको कुपण्डोलमा मुख्य कार्यालय रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले शुक्रबार गत आ.व.को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको हो । यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८७ करोड…