४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटकीय स्थल लिंगाको सुन्दरता (तस्विर)

७ साउन ०७८, कञ्चनपुर । कञ्चनपुरको प्रसिद्ध पर्यटकीय स्थल लिंगा मनमोहक छ । कञ्चनपुर बेदकोट नगरपालिकामा अवस्थित पर्यटकीय क्षेत्र लिंगामा आन्तरिक पर्यटक घुमफिर गर्ने क्षेत्रका रुपमा लिंगा धेरै आन्तरिक पर्यटक आउने गर्दछन् । यो तस्बिर राष्ट्रिय समाचार समितीका पत्रकार राजेन्द्रप्रसाद पनेरुले खिचेका हुन् ।