१६ असार, ०७८ काठमाडौं । बुधबार सुनचाँदीको भाउमा गिरावट आएको छ । बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९०…