२७ असार ०७८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) सोमबार बाँडफाँड हुने भएको छ । संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार प्रि अलटमेन्टपछि सोमबार बाँडफाँड गर्ने भएको हो । बिक्री प्रबन्धकले धितोपत्र बोर्डबाट अनुमती पाएपछि सोमबार बिहान ९.३० बजे बाँडफाँड गर्ने भएको हो । लघुवित्तले असार…