ललितपुर खबर माघ २० २०७५ गत बर्षको आन्दानीबाट साधारण सभाबाट पारित मेगा बैकको लाभाशं बंैकले शेयर धनीको खातामा पठाएको छ । बैंकले हितग्राही खातामा राखिएको खाता नम्बर उल्येखित सबै शेयर धनीको नगद आम्दानी पठाएको हो । सबै शेयर अभौतिककरण गरिएपछि पछिल्लो समय डिम्याट खातामा नै शेयर पठाइन्छ भने खातामा उल्येख भएको बैंक खाता नम्बरमा नगद…