२६ जेठ ०७८, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण शेयरमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्काशन गर्न नेपाल एसविआई मर्चेण्ट बैकिंङ्गलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ…