२४ वैशाख ०७८, काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा एघार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको हो । बिहीबार तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो । अस्ति बुधवार सुन तोलामा…