१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२८१५ बिन्दुमा पुग्याे सेयर बजार

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा हरीयाली छाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेसँगै सेयर बजारमा उत्साह देखिएको हो । यसदिन सेयर बजार ४९.१५ अंकले बढ्यो भने परिसुचक २८१५ बिन्दुमा पुगेर रोकियो । यसदिन २ करोड कित्ता सेयर किनबेच हुदा ११ अर्ब ३९ करोडको कारोबार भयो…