४ साउन ०७७ , काठमाडौं । चालू आर्थिक वर्ष ०७७÷७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको शियर बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ । नेप्से ८४.२६ अङ्कले बढेर एक हजार…