१४ असोज ०७७, काठमाडौं । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९ सयले वढेकोे सुनको मूल्यमा आज(बुधबार) प्रतितोला रु ५सयले बढेको भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार…