काठमाडौँ नेपाली बजारमा सुनको मूल्य बढ्दै जाँदा तोलाको १ लाख ७० हजार नजिकै पुगेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार…