काठमाडौं ।शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दुई कार्यदिन लगातार ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने बढेको छ । नेप्से परिसुचक आज छ दशमलव ५४ अंकले उकालो लागेर २६ सय ८३ दशमलव ८६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६० अंकले ओरालो लागेर चार सय ५०…