४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२५ अंकले घट्यो नेप्से

काठमाडौं धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ। नेप्सेका अनुसार आइतबार परिसूचक २५.४१ अंकले घटेर २६०९.६९ को विन्दुमा सीमित भएको छ। यसअघि बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घटेको थियो। आइतबार ३०१ कम्पनीको ८० लाख २१ हजार…