काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।…