काठमाडौं नेपाली बजारमा अण्डाको मूल्य बढेको छ । शनिबारदेखि अण्डा प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढेको हो । मूल्य बढेसँगै मध्यम अण्डा प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ कायम भएको छ । चिसो मौसममा अण्डाको उपभोग धेरै हुने गरेको छ भने अण्डाको उत्पादनमा कमी आउने गरेको…