एनालग अपरेटिङ सिस्टमबाट डिजिटल डी– कनेक्ट मा रूपान्तरण गर्ने काम सम्पन्न भएको छ ३१ भदौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार अत्याधुनिक प्रविधिमा स्तरोन्नतिपछि मंगलबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । २ महिनाको मर्मत सम्भार पछि असोज १ गते बिहानैदेखी पुनः सञ्चालनमा आउने भएको हो । प्रा.लिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार गतअसार ३१ गते…