२९ साउन । मंगलरबार सुनको भाउ हाल सम्मकै उच्च भएको छ । यो दिन तोलामा सुनको भाउ २ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७००…