१ साउन । नयाँ आर्थिक वर्ष २०८१-८२ को पहिलो दिन आज शेयर बजारमा उछाल आएको छ । बजार उचालिएसँग नेप्से २३ सय अंक माथि पुग्दा कारोबार रकम पनि ९ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७०.१८ अंकले बढेको हो । ३.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३१०.५९ अंकमा…