७ साउन । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्ष २०८०/०८१ मा १.३३ प्रतिशतले घटेको देखाएको छ। विभागको तथ्यांकअनुसार गत आवमा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको थियो।अघिल्लो आवमा १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख ६५ हजार रुपैयाँ…