६ असार । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको भाउ बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ मूल्य तोकेको जानकारी दिएको छ । चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा…