१७ जेठ । नेपालले दैनिक ४०० मेगावाट विद्युत भारततर्फ निर्यात गर्न शुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणले वर्षाले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतमा फेरि विद्युत् निर्यात सुरु गरिएको जनाएको हो। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् जेठ १४ गते रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज…