काठमाडौँ महानगरपालिकाले गरिखाने शिक्षा, महानगरको इच्छा’, ‘एक विद्यालय एक नर्स’, ‘एक विद्यालय, एक सामाजिक सहजकर्ता’, संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन’, ‘एक टोल, एक खेलकुद पूर्वाधार’, ‘सुशासनका लागि अनलाइन सेवा’, ‘महानगरले देख्छ’, ‘मेरो रहर, हरित सहर ’, ‘मिसन २१००’ कार्य नीति छन् ९ असार । काठमाडौँ महानगरपालिकाले नयाँ नयाँ नीति तथा कार्यक्रम ल्याएको छ…