४ मंसिर । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला प्रशासनले ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। सोमबार बेलुकादेखि लागू हुने गरी ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै प्रदर्शन र जुलुस गर्न रोक लगाइएको काठमाडौंका प्रमुख…