काठमाडौँ २० असोज । टोखा नगरपालिकाले आयोजना गरेको ‘प्रथम कर सप्ताह’ सम्पन्न भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नारामा गत असोज १४ गतेदेखि सुरु भएको ‘प्रथम कर सप्ताह’ आज सम्पन्न भएको हो । प्रथम कर सप्ताहको अवसरमा टोखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय…