२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको कोटेश्वरमा गाडीको ठक्करपछि बृद्धको मृत्यु

२ भदौं । काठमाडौंको कोटेश्वरमा गाडीको ठक्करपछि बृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित सडकमा बा.१७ च ९६९ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री कास्की घर भई काठमाडौं कोटेश्वर बस्ने ७६ वर्षीय पदमनाथ त्रिपाठीकोे मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो…