१९जेठ । काठमाडौंसहित देशभरको तापक्रम बढिरहेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्नेछ । तराइमा अधिक गर्मीले गर्दा जनजविन प्रभावित भइरहेको छ । गर्मीका कारण विद्यालयहरुमा बालबालिका बेहोस हुने, ज्वरो आउने,पेट दुख्ने लगायतका रिामी बढ्न थाललेका छन् । केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ । निरन्तर…