टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुन्छ । यसप्रकारको संरचना नेपालमा पहिलोपटक निर्माण गरिएको हो काठमाडौँ १५ असार । धरहरा भन्दा अग्लो सिसामाथि हिड्न मिल्ने टावर आजबाट सर्वसाधरणका लागि खुला भएको छ । काठमाडौँ कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएकोस्काइवाक टावरको आज ‘सफ्ट ओपनिङ’ हुँदैछ । अर्थात् सर्वसाधारणले आजदेखि टिकट काटेर अवलोकन गर्न पाउने भएका…