९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा, ११३१ मा सम्पर्क गर्न सकिने

१६ वैशाख ०७९ ललितपुर । ललितपुर महानगरपालिकाले नगरभित्रका बिरामीलाई अस्पतालसम्म ल्याउन, लैजानका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ। महानगरको पूर्व योजना अनुसारनै नगरभित्र निःशुल्क एम्बुलेन्स, दमकल, शववाहन सुरू गरेको महानगरपालिकाका निवर्तमान मेयर चिरीबाबु महर्जनले बताए। महानगरले २४ सैं घण्टा दमलकसँगै एम्बुलेन्सले पनि निः शुल्क सेवा दिने महर्जनले जानकारी दिए। हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरूलाई आकस्मिक…