भक्तपुर, २८ भदाै । क्लिनिक वान भक्तपुर र चित्तपोल युवा समूहद्धारा जोरपाटी सूर्यविनायक १० भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।शिविरमा ब्लड प्रेसर तथा ब्लड सुगर परीक्षण, कान, नाक तथा घाँटीको जाँंच र महिला रोगसम्बन्धी सेवा उपलव्ध थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी तथा कान, नाक तथा घाँटी रोग विशेषज्ञ डा. रुपक खड्काका…