काठमाडौं काठमाडौंको गोंगबु मित्रनगर बबालिचोकमा रहेको एक होटलको कोठाभित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार यहाँको कंचन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी २६ वर्षीया महिला गए राति मृत अवस्थामा फेला परेकी छिन् । साथै काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बालुवा डिपो नजिक हाल…