ललितपुर ललितपुरको बालकुमारीमा मिनी ट्रकको ठक्करपछि युवतीको निधन भएको छ । ललितपुर प्रहरीका अनुसार शनिबार बिहान साढे ४ बजे ललितपुरको बालकुमारी सडक पार गर्ने क्रममा काट्दै गरेका युवतीको निधन भएको हो । ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकको ठक्करबाट काभ्रेको २४ वर्षीया सुस्मिता भुजेल घाइते भएकी थिइन् । ट्रकको ठक्करबाट गम्भीर…