काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बल्खुमा आयोजित खबरदारी सभा एवं प्रदर्शनमा घुसपैठ गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाका कार्यकर्ताले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको हो । पक्राउ पर्नेमा दाङ घोराही-४ स्थायी घर भई अहिले कीर्तिपुर बस्दै आएका ४२ वर्षका भरत वली, धादिङ रुबीभ्याली-४ घर भई…