२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर हरिसिद्धिमा एक महिला मृत फेला

काठमाडौं ललितपुरको हरिसिद्धिमा एक महिला मृत भेटिएकी छिन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित आफ्नै कोठामा बिहीबार उनी मृत अवस्थामा फेला परेकी हुन् । मृत महिला काठमाडौं फर्पिङ घर भई ललितपुर हरिसिद्धि बस्दै आएकी ४० वर्षीया सकुन्तला तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।