काठमाडौं १५ असोज । काठमाडौंको जडिबुटीमा मोटरसाइकलले पैदलयात्रीलाई दियो ठक्कर दिएपछि मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.प्र ०२–०४९ प २६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं जडिबुटी बस्ने काभ्रे खानीखोला गाउँपालिका–१ घर भएका ५० वर्षीय शार्कीमान लोप्चनको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा…