बिहान सबेरै काम सुरु गरेर रातिसम्म काम भइरहेको छ । कामदारले सिफ्टअनुसार कहिलेकाहीँ रातभर र कहिलेकाँही राति १२ बजेसम्म काम गरिरहेका छन् काठमाडौँ १७ असोज । निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्काेमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ । केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा…