काठमाडौँ ७ असोज । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले इँट्टाभट्टा, होटल, यात्रायात क्षेत्र तथा कृषि कर्ममा प्रयोग भएका तथा घरेलु कामदारका रुपमा राखिएका बालश्रमिकको खोजी गरी पुनःस्थापनका कामलाई तीव्र पारेको छ । उनीहरुलाई स्कुलमा पढाउने, घर फर्काउने तथा विभिन्न सीपमूलक कार्यक्रम आयोजना गरी बालश्रमिक हटाउने अभियानमा नगरपालिका लागेको हो । बाल विकास समाज, वल्ड भिजन इन्टरनेशनल नेपाललगायत…