३२ साउन । सरकारले ‘काभा वुमन्स नेशनल भलिबल लिग २०२४’ मा नेपालका तर्फबाट सहभागी १४ जना खेलाडीलाई जनही रु तीन लाखका दरले पुरस्कार वितरण गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १४ जना खेलाडीलाई जनही रु तीन लाखका दरले पुरस्कार वितरण गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए । नेपाल…