३१ असार । हरिहजुर थापा राष्ट्रिय भलिबल टिमको कप्तानबाट बर्खास्त भएका छन् । नेपाल भलिबल संघले थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको हो । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण थापालाई कप्तानबाट बर्खास्त गरिएको जानकारी दिए । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगअन्तर्गत त्रिभुवन आर्मी…